kamalbazar - कमलबजार

Thursday, April 18, 2019

kamalbazar

कमलबजार नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलमा पर्ने अछाम जिल्लामा अवस्थित एक नगरपालिका हो। [१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा अछाममा बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली यी ६ गाउँ विकास समितिहरूलाई समेटेर कमलबजार नगरपालिका घोषणा गरिएको हो।[४] कमलबजार नगरपालिकाको केन्द्र साबिकको बयाला गाउँ विकास समितिको वडा नं ८ कमलबजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

No comments:

Post a Comment